Water proofing भनेको हामीले बनाउने कुनै पनि structure तथा घरलाई पानीप्रतिरोधी बनाउनु हो जसकारण structureमा पानी बाट हुने समस्या हरु आउनु अघि नै नियन्त्रण गर्न सकिन्छ |
Water proofing किन गर्ने?
- Concrete हरु मा पानी छिरेर डण्डीहरुमा खिया लाग्ने समस्या आउछ जस कारण structureमा क्षति हुन्छ |
- Underground tank लिकेज भएमा फंगसको वृद्धि हुने सम्भावना बढ्छ जसलेगर्दा खानेपानी प्रदुषित हुन्छ |
- Underground tank लिकेज भएमा हुने फंगसको वृद्धिले structureलाई पनि कम्जोर बनाउछ |
- फाउंडेशन क्र्याकहरुमा सीपेज भएमा पुरै structureलाई कम्जोर बनाउछ |
- मर्मतको लागि खर्च गर्नु भन्दा रोकथाम उपायहरूमा लगानी गर्नु राम्रो हो र सस्तो पनि हुन्छ |
हजुरहरुको घरमा पनि पानि चुहिने , underground tank लिकेज हुने तथा पानिको पाइप चुहिने समस्या छ भने अथवा बन्दै गरेको घरमा Water Proofing गर्नु परेमा हामीलाई सम्झनुहोस | हामी दक्ष तथा अनुभवी प्राबिधिक र इन्जिनियरहरु सहित निर्माण साथै मर्मत पनि गर्नेछौं |
हाम्रो विशेषताहरु :
- Grouting तथा Water Proofing प्रबिधिको प्रयोग |
- ३० बर्ष अनुभवी प्राविधिक द्वारा मर्मत |
- सुलभ मुल्यमा राम्रो साथै विश्वासिलो कार्य |